मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : नवप्रवेशी गुजरातको विजयी शुरूवात

lokaantar.com · Mon Mar 28 23:59:31 GMT 2022

नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी शुरूआत गरेको छ ।

सोमबार भएको खेलमा अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै गुजरातले सुखद शुरूआत गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)