मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको सरकार बनेपछि सबै काण्डको छानबिन गर्छौँः रास्वपाका सभापति

barnanmedia.com · Mon Feb 23 22:42:18 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै काण्डहरुको छानबिन गर्ने बताएका छन्।

सोमबार (आज) हेटौँडामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि बन्ने रास्वपा सरकारले सबै काण्डहरूको छानबिन गर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)