मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुलामा निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा गस्ती

ratopati.com · Mon Feb 23 22:51:56 GMT 2026

दार्चुला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलाका तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् ।

जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा ती ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)