अवैध औषधि पसलद्वारा खेलबाड, गर्भपतनदेखि चिरफारसमेत आँफै
news24nepal.tv · Thu Jan 26 00:39:51 GMT 2023
भक्तपुर । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ ।
बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि चिरफारसमेत गरेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)