मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लाभांश घोषणा, सेयर बजारमा राजनितीक अन्याैलताकाे प्रभाव

arthasansar.com

सोमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घटाएर लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअघि गत वर्ष संस्थाले शेयरधनीहरूलाई कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । संस्थाले घाेषणा गरेकाे लाभांशकाे नकारात्मक प्रभाव स्वरूप आज संस्थाकाे सेयरमूल्य टप लुजरकाे पहिलाे नम्बरमा परेकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)