मस्तिष्कमा नसा फुटेर रगत जमेको त छैन ?
farakdhar.com · Tue Mar 16 17:18:02 UTC 2021
एजेन्सी– हाम्रो शरीरमा मुटुले रगत पम्प गरिरहेको हुन्छ । त्यस्तो रगत विभिन्न अंगमा पुर्याउने काम चाहिँ धमनीले गर्छन् । तर, धमनीको पर्खाल कहिलेकांही कमजोर हुनसक्छ । त्यसले गर्दा रगतको दबाब झेल्न नसकेर ती पर्खाल टुट्ट पनि सक्छन् । यसलाई ऐन्यरिज्म पनि भनिन्छ । जब यस्तो हाम्रो मस्तिष्कमा हुन्छ, त्यसलाई मष्तिस्क ऐन्यरिज्म भनिन्छ ।
विभिन्न अध्ययनले देखाएका अनुसार विश्वमा प्रत्येक एक सय व्यक्तिमध्ये तीन जनामा यो समस्या देखिन्छ । अर्थात्, यी तीनजनाको दिमागमा रक्तस्राव भइरहेको हुनसक्छ । मष्तिष्कको पछिल्लो भागमा नसा फुट्ने समस्या अझ बढी हुनसक्ने धेरैको अनुमान हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)