राति यी स्थानमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना
nepalkhabar.com · Thu Feb 22 16:52:34 GMT 2024
आज (बिहीबार) राति पनि देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशका पहाडी भूभागका थोरै स्थान साथै मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका पनि एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)