मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री गिलको माग

barnanmedia.com · Mon Feb 23 23:05:24 GMT 2026

अमेरिकी आक्रमणपछि अमेरिकी नियन्त्रणमा रहेका भेनेजुयलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री यभान गिल पिन्टोले सोमबार माग गरेका छन् ।

जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै गिलले भेनेजुएलाका तत्कालीन संवैधानिक राष्ट्रपति निकोलस मदुरो मोरोस र उनकी पत्नी सिलिया फ्लोरेसलाई संयुक्त राज्य अमेरिका सरकारले तत्काल रिहा गर्न माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)