मनपरी भाडा असुल्दै यातायात व्यावसायी
newsofnepal.com · Sat Jul 24 00:59:09 GMT 2021
अमृत अर्याल, स्याङ्जा ।
स्याङ्जाका ग्रामीण भेगका यातायात व्यवसायीहरुले मानोमानी तरिकाले सरकारले तोकेको भन्दा बढी भाडा लिने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले गत असार ३१ गते लामो तथा मध्यम दूरीमा चल्ने सार्वजनिक सवारीमा मात्रै भाडा बढाए पनि स्याङ्जाका व्यवसायीहरुले भने जिल्ला भित्रै चल्ने छोटो दूरीका सवारीमा समेत मनपरी भाडा बढाएर लिएका हुन् । यसरी मनपरी भाडा लिँदा पनि सम्बन्धित निकायले अनुगमन नगरेको यात्रुहरुको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)