केपीभन्दा बाँड्नमा के कम !
janaaastha.com · Fri Jan 14 15:45:14 GMT 2022
सत्तारुढ गठबन्धन पनि जुन लय र गतिका साथ अगाडि जानुपर्ने थियो, त्यसो नहुँदा अहिलेको सरकार एमालेभन्दा यति यति कारणले फरक हो भनेर नेताहरु जनताबीच उभिन सकेका छैनन् ।
उल्टै बागमती प्रदेशमा १८ मन्त्री बनाएर ओलीले गरेको संसद विघटनको औचित्य पुष्टि हुनेखालको काम भएको भनी सत्तारुढ नेताकै बीचमा कुरा चल्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)