मधेस केन्द्रित दलको मागलाई निशान छाप सम्बन्धी संविधान संशोधनसँगै पारित नगर्न सरकार दृढ
deshsanchar.com · Tue May 26 17:21:07 UTC 2020
काठमाडौँ– निशान छापसम्बन्धी संविधन संशोधनका बेला आफ्ना माग पनि समावेश गरी संविधान संशोधन गर्न मधेस केन्द्रीत दल जनता समाजवादी पार्टीले गरेको आग्रहलाई सरकारले अस्वीकार गरेको छ।
तर भौगोलिक अखण्डताका पक्षमा आफू उभिने संकेत गर्दै आगामी दिनमा त्यसबारे छलफल जारी राख्ने उक्त पार्टीले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)