प्रधानमन्त्री केपी ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई
setopati.com · Wed Jan 20 17:42:00 UTC 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई र शुभकामना दिएका छन्।
बुधबार बाइडेनले वासिङटन डिसीस्थित ह्वाइटहाउसमा आयोजित कार्यक्रममा अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)