संस्कृत विश्वविद्यालयका पदाधिकारी एकलौटी ढंगले अगाडि बढेको प्रजातन्त्रवादी प्राध्यापक संघको ठहर, कानुनबमोजिम नियमन गर्न प्रधानमन्त्रीसँग आग्रह
farakdhar.com · Thu Feb 03 16:26:05 GMT 2022
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले नेपाल संस्कृत विश्वविद्यालयमा वर्तमान पदाधिकारीले एकलौटी गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री देउवा सो विश्वविद्यालयका कुलपति हुन् भने मन्त्री पौडेल सहकुलपति हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका पदाधिकारीले विश्वविद्यालय सञ्चालनका निम्ति विगतमा हुँदै आएका सहमतिहरू उल्लंघन गर्दै पूर्वाग्रहका आधारमा निरंकुश शैलीमा एकलौटी ढंगले अगाडि बढेको भन्दै संघले आन्दोलनको चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)