मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै
thahakhabar.com
काठमाडौं : सत्तारुढ दलको बैठक आज बस्दै छ। आजको बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ।
मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)