मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकांश भागमा मौसम सफा रहने, देशैभरी तापक्रम भने घट्ने

aarthiknews.com · Thu Nov 11 00:58:00 GMT 2021

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन। हाल देशको पहाडी भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहिबार दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)