कोरसिटी अपडेट : ५०० मत गन्दा बालेन साहको जम्मा ६७ मत
nepalpress.com · Thu May 19 17:36:33 GMT 2022
काठमाडौं । काठमाडौं महानगरको मतगणना सुरु भएदेखि नै अग्रता बनाइरहेका बालेन साह कोरसिटीमा पुग्दा केही धिमा गतिमा अगाडि बढीरहेका छन् ।
अहिले कोर सिटी मानिने महानगरको २७ नम्बर वडामा ५ सय मत गणना हुँदा साहले जम्मा ६७ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)