मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : मच्छिन्द्र च्याम्पियन

annapurnapost.com · Thu Feb 17 06:41:00 GMT 2022

काठमाडौं :

मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्रले दुई खेल अगाडि नै उपाधि जितेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)