एट्लेटिकोलाई हराएर रियल कोपा डेल रेको सेमिफाइनलमा
ekantipur.com · Fri Jan 27 01:07:45 GMT 2023
काठमाडौँ — रियल म्याड्रिडले अतिरिक्त समयमा छिमेकी एट्लेटिको म्याड्रिडलाई ३–१ ले पराजित गर्दै बिहीबार कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ ।
एट्लेटिकोले अल्भारो मोराटाको गोलमा अग्रता लिएयता रोडरिगोलले बराबरी गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)