दैलेखमा बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ
annapurnapost.com · Tue Mar 02 23:07:00 UTC 2021
दैलेख : दैलेखमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।
भगवतीमाई गाउँपालिका–२ बेस्तडाका १८ वर्षीया मोहन बुढालाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)