मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वाफ फाइनलमा नेपालको सपना अधुरै

ekantipur.com · Fri Mar 01 00:53:01 GMT 2024

काठमाडौँ — नेपाली महिला राष्ट्रिय टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना बिहीबार पनि अधुरो नै रह्यो । नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित रह्यो ।

साउदी अरेबियाको जेद्दामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा जोर्डनका लागि रोजबहानले निर्णायक गोल गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)