मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुनेमा भएको राजावादी प्रहरी खोरमा, को को हुन् ? [सूचीसहित]

barnanmedia.com · Sun Mar 30 22:03:33 GMT 2025

प्रहरीले काठमाडौंको तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनको घटनामा पक्राउ परेका ४१ जनामाथि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)