नाइँ नभन्नू ल-६ : पुरानै शैलीको प्रस्तुति, दर्शकको अरुचि
farakdhar.com · Sun Apr 30 17:20:19 GMT 2023
नेपाली चलचित्रमा शृंखलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाइँ नभन्नू ल’ । पहिलो शृंखला बनेको चार वर्षपछि दर्शकसामु आएको दोस्रो शृंखला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए ।
त्यसपछि यसको शृंखला बन्ने क्रम अगाडि बढ्दै गयो । यसकै छैटौँ शृंखला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ । बालप्रेममा केन्द्रित रहने विषयवस्तुलाई यसपटक वयस्कमा पुर्याइएको छ । तर, शृंखला अगाडि बढ्दै गर्दा निर्देशक विकासराज आचार्यले कमजोरी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)