मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसी युगपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना रियलसँग घरेलु मैदानमै पराजित

nepalwatch.com · Mon Oct 25 00:37:00 GMT 2021

काठमाडौं । लियोनल मेसीले बार्सिलोना छोडेपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको छ ।

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोना कट्टर प्रतिद्वन्द्धी रियलसँग क्याम्प नाउमा २–१ गोल अन्तरले स्तब्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)