नेतृत्व नागरिकता विवाद ढाकछोपमा लागेपछि स्वतन्त्र पार्टीमा विद्रोहको तयारी
nepalghatana.com · Sat Nov 19 10:13:18 GMT 2022
पार्टी सभापतीले खारेज भएको नागरिकरा ब्युँताउन प्रक्रिया पूरा नगरेको स्विकार गर्दा पनि नेतृत्व नागरिकता विवाद ढाकछोपमा लागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले विद्रोहको चेतावनी दिएका छन्।
शुक्रबार चितवनमा रहेको पार्टीको सम्पर्क कार्यालयमा उपलब्ध केन्द्रीय पदाधिकारी र जिल्लातहको नेतृत्वको बैठकमा नागरिकता विवादबारे पार्टी सभापती रवि लामिछानेसँग प्रश्न सोधेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)