सञ्चारकर्मी दयाराम घिमिरेको निर्देशनमा ‘किन मन उदास उदास’ सार्वजनिक
nepalghatana.com · Wed Mar 10 16:48:04 UTC 2021
लोकप्रिय गायक शिशिर योगीको स्वर एवम संगीत रहेको किन मन उदास उदास बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमेरीकामा बस्दै आउनु भएका गीतकार हरि उप्रेतीको शव्द र संगीत संयोजन मनोहर सुनामको रहेको छ ।
गीतको भिडियोमा पछिल्लो समय नेपाली समाजमा देखिएको बिदेश प्रतिको मोह र त्यसले निम्त्याएको समस्यालाइ प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)