बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य चुस्त राख्न मनोविद्ले दिए उपाय
deshsanchar.com · Sat May 15 16:48:24 GMT 2021
काठमाडौँ- निषेधाज्ञाका कारण घरमै सीमित भएका बालबालिका तथा किशोरहरुको मानसिक स्वास्थ्यका लागि स्मार्ट प्यारेन्टिङ नेपालले कान्ति अस्पतालको बालबालिका तथा किशोर मानसिक रोग विभागसँग मिलेर शनिबार एक कार्यक्रम गरेको छ।
भर्च्युअल माध्यमबाट भएको कार्यक्रमममा मनोविद् रामपुकार शाहले बालबालिकाहरु तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यका विभिन्न विषय र व्यवस्थापका पक्षबारे अभिभावकहरुसँग अन्तर्क्रिया गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)