राष्ट्रपति र प्रधानमन्त्रीसहित शितल निवासमा हुने भनिएको त्रिपक्षीय बैठकमा यसकारण गएनन् प्रचण्ड
nepalkhabar.com · Fri Dec 04 17:44:07 UTC 2020
सत्तारूढ दल नेकपाभित्र पार्टी विभाजन समेत हुनसक्ने गरी चर्किएको विवाद समाधान गर्ने सक्रियता देखाएकी रास्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसंग संयुक्त रुपमा भेट्ने तयारी गरेकी थिइन्।
तर कार्यकारी अध्यक्ष प्रचण्ड शितल निवास नगएपछि सो भेट हुन नसकेको नेताहरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)