ट्वीटरका सिइओ डोर्सी राजीनामा दिँदै
newsofnepal.com · Mon Nov 29 17:45:13 GMT 2021
लन्डन, (एजेन्सी)
ट्वीटरका सह संस्थापक ज्याक डोर्सीले कम्पनीको प्रमुख कार्यकारिणी ( सिइओ ) पदबाट राजीनामा दिँदै छन् । हाल प्रमुख प्राविधिक अधिकारीको रूपमा रहेका पराग अग्रवालले उनको स्थानमा पदभार सम्हाल्ने ट्विटरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)