मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

शुक्रबार शुक्र र सन्तोषी माताको पूजाआराधना गर्नुहोस्

khabarhub.com · Thu Jun 02 23:38:43 GMT 2022

काठमाडौँ- हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)