'मन बिनाको धन २'मा भित्रिए विपिन कार्की, पूजा शर्मासँग पहिलो सहकार्य गर्दै
setopati.com · Wed Jul 01 07:54:00 GMT 2026
चाँडै छायांकनमा जाने तयारीमा रहेको फिल्म 'मन बिनाको धन २'मा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ। पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका अभिनेता कार्कीको आगमनसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको छ।
यद्यपि, फिल्ममा विपिनले निर्वाह गर्ने भूमिकाबारे निर्माण टिमले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)