मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगरबाट एनपीएल खेल्ने

barnanmedia.com · Thu Oct 22 21:15:00 GMT 2026

श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

३९ वर्षीय म्याथ्युज दायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाका लागि तीनै प्रारूपमा कप्तानी गरेका थिए। म्याथ्युजले सन् २०२५ मा टेस्ट क्रिकेटबाट संन्यास लिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)