ट्रम्पका विशेष दूत र पुटिनबिच भेटवार्ताप्रति ईयूको चासो
barnanmedia.com · Thu Oct 22 21:25:00 GMT 2026

युरोपेली युनियन (ईयू) ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरिएको जनाएको छ।
विटकफले रुसको सेन्ट पिटर्सबर्गमा पुटिनसँग भएको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताका लागि केही ‘विचार’ प्रस्तुत गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)