साउदी अरबमा एकपछि अर्को आक्रमण, नेपालीपछि मारिए भारतीय
barnanmedia.com · Thu Oct 22 21:35:00 GMT 2026

बुधबार राति साउदी अरबको दमाम विमानस्थलमा भएको आक्रमणमा एक भारतीयसहित २ जनाको मृत्यु भएको छ।
रियादस्थित भारतीय दूतावासले साउदी अधिकारीहरूलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार घटनामा दुई जना भारतीय घाइते पनि भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)