मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या न्यून
ekantipur.com · Thu Oct 16 17:48:10 GMT 2025

डडेल्धुरा — जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून देखिएको छ ।
निर्वाचन आयोगले असोज १० गतेदेखि कार्तिक मसान्तसम्मका लागि देशभर मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरे पनि बिहीबारसम्म १ सय २१ जनाले मात्र नाम दर्ता गरेको निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ .
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)