मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ड्रोनमार्फत गर्‍यो घाइते सैनिकको उद्धार, युक्रेनले ‘विश्वमै पहिलोपटक

barnanmedia.com · Thu Oct 22 21:45:00 GMT 2026

विश्वमै पहिलोपटक’ ड्रोन प्रयोग गरेर घाइते सैनिकको उद्धार गरिएको युक्रेनले जनाएको छ।

युक्रेनी सेनाले लडाइँका क्रममा घाइते भएका आफ्ना एक सैनिकलाई ड्रोनमार्फत उद्धार गर्दै गरिएको भिडिओ फुटेज पनि सार्वजनिक गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)