बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो
barnanmedia.com · Sun Mar 30 22:13:55 GMT 2025

जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)