मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारको मृत्युबारे सामाजिक सञ्जालमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

barnanmedia.com · Sun Mar 30 22:11:15 GMT 2025

जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले विज्ञप्ति प्रकाशित गरी चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा भएका घटनाबारे गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)