मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘श्रीलंकामा पर्याप्त इन्धन छ’

farakdhar.com · Mon Jul 24 01:10:53 GMT 2023

श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलंकासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएका छन् ।

राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा १ लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल र ६ हजार १९२ मेट्रिक टन सुपर डिजेल रहेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)