मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अचानक अाजभारत भ्रमणमा जाँदै सभापति लामिछाने

barnanmedia.com · Thu Oct 22 22:06:09 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्।

लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)