उम्मेदवारहरूको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग
lokaantar.com · Tue Oct 11 01:08:15 GMT 2022
निर्वाचन आयोगले आज (मंगलवार) उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)