४०औं पटकमा मुक्ति दाहालले एमबीबीएस पास गरे, अर्का दाहालको भाग्य फोटो झुन्ड्याउने मात्रै नहोला ?
news24nepal.tv · Fri Apr 14 00:38:29 GMT 2023
काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुअघि नै भन्नुभएको थियो ‘सन्ततीले सम्झिने गरी विकास गर्न म फेरि प्रधानमन्त्री बन्दैछु ।’ त्यसपछि उहाँ प्रधानमन्त्री बन्नु भयो ।
अहिले उहाँ दलितको कार्यक्रममा पुग्दा भन्नुहुन्छ –‘दलित समुदायले सम्झिने गरी राम्रो निर्णय गर्छु ।’ व्यवसायीहरुका अगाडि पुग्दा –अर्थतन्त्रले गति समाउने गरी निर्णय गर्छु ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)