नेयमार कोरोना मुक्त
hamrokhelkud.com · Fri Sep 11 17:15:51 UTC 2020
शुक्रबार, भदौ २६, २०७७
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)