मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

barnanmedia.com · Thu Oct 22 22:18:36 GMT 2026

चीनको तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

'चाइना अर्थक्वेक नेटवर्क सेन्टर' (सीईएनसी) ले जारी गरेको विज्ञप्तिअनुसार भूकम्पबाट तत्काल कुनै मानवीय क्षति वा भौतिक संरचनामा नोक्सानी भएको खबर प्राप्त भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)