दुई वर्षदेखि जेलमा रहेका निर्दोष दुई सैनिकले पाए न्याय!
nepalsamaya.com · Thu Sep 02 17:33:59 GMT 2021
काठमाडौं– ब्यारेकबाट सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोप लगाएर साढे दुई वर्षदेखि जेलमा राखिएका दुई नेपाली सेनालाई अन्ततः न्याय मिलेको छ। सैनिक विशेष अदालतबाट सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङ एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर भएका हुन्।
पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)