मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रणबीर र आलियाको प्रेम सम्बन्धबारे लारा दत्ताले गरिन् यस्तो खुलासा !

lokaantar.com · Tue Aug 10 00:55:28 GMT 2021

बलिउड अभिनेत्री लारा दत्ताले रणबीर कपूर र आलिया भाटको प्रेम सम्बन्धबारे एक खुलासा गरेकी छिन् ।

हालै दिएको एक अन्तर्वातामा उनले रणबीर र आलियाबीचको सम्बन्धबारे बोलेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)