यसरी काम गरियो भने छिट्टै मरिन्छ
lokaantar.com · Sat Dec 19 14:07:25 UTC 2020
तपाईं अफिसमा दुई घन्टासम्म लगातार नहल्लिकन काम गर्नुहुन्छ ? गर्नुहुन्छ भने सावधान ! एक अनुसन्धान रिपोर्टअनुसार लामो समयसम्म एकै ठाउँमा बस्ने मानिस अन्य मानिसको तुलनामा छिट्टै मर्ने जोखिम बढ्छ ।
शोध निष्कर्षबाट पत्ता लागेअनुसार दिनमा आठदेखि १३ घन्टासम्म बसेर काम गर्ने मानिसहरू ६० देखि ९० मिनेटसम्म बसेर काम गर्ने मानिसको तुलनामा मर्ने जोखिम दोब्बर हुन्छ । जम्मा आधी घन्टा एउटै ठाउँमा बस्ने मानिसमा मृत्युको खतरा सबभन्दा कम देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)