मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

औषधि नपाएको बिरामीको गुनासो

ratopati.com · Thu Oct 16 18:52:00 GMT 2025

बागलुङ । सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन ।

अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, कोलेस्ट्रोल, उच्च रक्तचाप, सुगर र मुटुलगायतका औषधि नपाएको गुनासो गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)