मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्

barnanmedia.com · Thu Oct 22 22:41:19 GMT 2026

नेपाल मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)