काठमाडौँ उपत्यकामा एकै दिन १०१ औषधी पसलकोअनुगमन
newsofnepal.com · Mon Jul 24 16:51:38 GMT 2023
काठमाडौँ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधी पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधी पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)