मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोले यस वर्षको दसैँ उल्लासमय भएन

ratopati.com · Thu Oct 22 23:08:41 GMT 2026

चितवन । भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्‍याएको र बाढी पहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यस वर्षको दसैँ खल्लो भएको स्थानीयको भनाइ छ ।

भोटेकाशी बाढीमा परी आफन्त गुमाएका, त्रिशूली तथा नारायणी नदीको बाढीपछि उद्धारमा सक्रिय भएका तथा राहत वितरणमा खटिएका चितवनवासीको यो दसैँमा रमाउन नसकिएको तथा यसअघिको तुलनामा रौनक तथा उत्साह नआएको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)